पत्रकार महासंघमाथि पार्टीको नांगो हस्तक्षेप भएको अछामका युनियन र सेन्टरको ठहर (विज्ञप्ति सहित)

प्रकाशित मिति : २०७३ फाल्गुण २३ सोमबार
अछाम। नेपाल पत्रकार महासंघ केन्द्रको आवश्यक तयारी नहुँदा पत्रकार महासंघ अछाम शाखाको फागुन २२ गते महाधिवेशन नभएकोमा सयुक्त बिज्ञप्ती निकालेर नेपाल प्रेस यूनियन र प्रेस सेन्टरको गम्भिर ध्यानाकर्षण भएको छ।
 
पत्रकार महासंघको गरिमामा आँच पुग्ने गरी पुरानो सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसका बिषयमा एमाले पार्टीको जिल्ला अध्यक्षको उपस्थितीमा पार्टी कार्यालयमा निर्णय हुनुले पत्रकार महासंघमाथि पार्टीको नांगो हस्तक्षेप भएको हाम्रो ठहर गरेको बिज्ञप्तीमा भनिएको छ।
 
Image may contain: text

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ