arrow

सप्तरीमा गोली हान्नेलाई कारबाही गर्न काँग्रेस सांसद्हरुको माग

प्रधानमन्त्रीलाई बुझाए ज्ञापन

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Congres-FNL.jpg.jpeg
काठमाडौैं । सप्तरी गोली काण्डमा गोली चलाउनेमाथि कारबाहीको माग गर्दै नेपाली काँग्रेसका सांसद्हरुले माग गरेका छन् । सोमबार दिउँसो सप्तरीमा भएको गोलीकाण्डमा गोली चलाउने माथि तत्काल कारबाहीको माग गर्दै काँग्रेसमा मधेशी सांसद्हरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
 
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर काँग्रेसका मधेशकेन्द्रीत सांसद्ले यस्तो माग गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ