arrow

लहानमा एमाले पार्टी कार्यालयको सामान जलाईयो

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
amale.jpeg
लहान । संयुक्त लोकतान्त्रिक  मधेशी मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानमा रहेको एमाले क्षेत्र नं १ को क्षेत्रीय कार्यालयको समान बाहिर निकालेर जलाईको छ । बिहान ११ बजेतिर मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयमा रहेका कुर्सी, टेबुललगायत कागजातहरु जलाइएको प्रहरीले बताएको छ । 
 
मोर्चाले आव्हान गरेको बन्दका कारण मंगलबार सिरहामा यातायात, बजार, पसल, कलकारखाना, शैक्षिक संस्था बन्द छन् भने लाहानकाे स्थिती बिग्रँदै भएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ