arrow

राजविराजको अदालत राेडमा २४ घण्टे कर्फ्यु !

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
banda_siraha.jpeg
सप्तरीको राजविराजमा कफ्र्यु जारी गरिएको छ । स्थिती तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । सोमबार मधेशी मोर्चाका कार्यकर्ताहरुले नेकपा एमालेको कार्यक्रम विथोल्ने क्रममा पैहरीको गोली लागी ४ जनाको ज्यान गएको थियो ।
 
सप्तरी एमालेले कार्यक्रम गर्ने भनेपछि झण्डै ३ दिनदेखि  राजविराज तनावग्रस्त बनेको छ । सबै सरकारी कार्यालय रहेको अदालत रोडको वरिपरी कर्फ्ु आदेश जारी गरेको स्थानीय प्रशासनलाई उद्दृत गर्दै राजविराजका स्थानीय पत्रकार ओम प्रकाश शाहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ