arrow

गोली हान्नेलाई कारबाहीको माग गर्ने काँग्रेसी सांसद्हरु को-को हुन् (नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Congres-FNL.jpg.jpeg
काठमाडौैं । सप्तरी गोली काण्डमा गोली चलाउनेमाथि कारबाहीको माग गर्दै नेपाली काँग्रेसका सांसद्हरुले प्रधानमन्त्री पुष्पकमद दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार दिउँसो सप्तरीमा भएको गोलीकाण्डमा गोली चलाउने माथि तत्काल कारबाहीको माग गर्दै काँग्रेसका १९ सांसद्हरुले ज्ञापनपत्र बुझाएको सांसद् अमरेश कुमार सिंहले जानकारी दिए । 
 
उनीहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कारबाहीको माग गरेका हुन् । यसरी कारबाहीको माग गर्नेमा आनन्दप्रसाद ढुंगाना सहित मधेशी मूलका १९ जना सांसद्हरु रहेका छन् उनीहरुको नामावली तल उल्लेख गरिएको छ ।
Image may contain: text
 
 
No automatic alt text available.
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ