arrow

रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
ravi-83-3-9-gggg.jpg

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । 

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए । 

उनका अनुसार केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता राति सकिएको छ । बुधबार बिहान ८ बजेदेखि मतदान शुरू हुनेछ । चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ