काठमाडौं । कीर्तिपुरको चोभारमा तीन ओटा सवारीसाधान एकआपसमा ठोक्किएका छन् । कीर्तिपुर ट्राफिक प्रहरीका अनुसार बस, पानी ट्यांकर र एक मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटना हुँदा ट्याङकर पल्टिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
Hamrakura.com