arrow

मंगलबारदेखि नै नयाँ संरचनाबाट कामगर्न स्थानीय मन्त्रालयको निर्देशन

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
sanghiya-mamila-sthaniya-local-development-.jpeg
काठमाडौं । सरकारले नयाँ संरचनाबाट व्यक्तिगत घटना दर्ताको काम गर्न सरोकारवाला स्थानीय तहलाई निर्देशन दिएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको सोमबार बसेको बैठकले सबै निकायलाई निर्देशन दिने निर्णय गरेसँगै सो बारे मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन गरिसकेको जनाएको छ । 
 
फाल्गुन २७ गते राजपत्रमा प्रकाशित भएको ७ सय ४४ वटा स्थानीय तहको संरचना यो निर्देशनसँगै कार्यान्वयनमा आएको छ । सरकारले यस अघि नै सबै गाउँविकास समिति र पुराना नगरपालिकाहरुलाई पुराना लेटरप्याड र बोर्डहरु समेत परिवर्तन गराउन निर्देशन दिईसकेको थियो । 
 
मन्त्रालयले सोमबार जारी गरेको निर्देशन पत्र जस्ताको त्यस्तै तल प्रस्तुत गरिएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ