arrow

नेपाल पत्रकार महासंघ ६२ वर्षमा, स्थापना दिवसमा विभिन्न कार्यक्रम

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
FNJ_building.jpeg
काठमाडौं । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ ६२ वर्षमा लागेको छ । महासंघले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
 
 महासंघको केन्द्रदेखि हरेक जिल्लामा विभिन्न कार्यक्रम हुने महासंघले जनाएको छ । 
 
महासंघको केन्द्रीय कार्यालय संचारग्राममा बुधबार दिउँसो १ बजे शुभकामना आदानप्रधान तथा चियापान कार्यक्रम गर्ने महासंघले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ