नेपाल पत्रकार महासंघ ६२ वर्षमा, स्थापना दिवसमा विभिन्न कार्यक्रम

प्रकाशित मिति : २०७३ चैत १६ बुधबार
काठमाडौं । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ ६२ वर्षमा लागेको छ । महासंघले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
 
 महासंघको केन्द्रदेखि हरेक जिल्लामा विभिन्न कार्यक्रम हुने महासंघले जनाएको छ । 
 
महासंघको केन्द्रीय कार्यालय संचारग्राममा बुधबार दिउँसो १ बजे शुभकामना आदानप्रधान तथा चियापान कार्यक्रम गर्ने महासंघले जनाएको छ । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ