arrow

मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा एक युवा ठहरै

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
accident-final.jpeg
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा एक युवाले ज्यान गुमाएका छन् । बिहीबार राति २ः३० बजे बा ६८ प ३५ ४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षे कबिन्द्र शाहीको मृत्यु भएको हो ।
 
गम्भीर घाइते शाहीको उपचारको क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको हो ।
 
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालकले मदिर सेवन गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ