व्यवस्थापिका संसद बैठक स्थगित

प्रकाशित मिति : २०७२ पौष १४ मंगलबार
काठमाडौ । व्यवस्थापिका संसद बैठक पर्सी बिहिवार सम्मको लागि  स्थगित भएको छ ।   मधेसी मोर्चाको नारावाजीबीच संविधान  संसोधन विधयेक माथि छलफल भइरहेको थियो । छलफलले बिहिवारवाट निरन्तरता पाउनेछ ।  
नयाँ