arrow

पूर्व राजा ज्ञानेन्द्र पुत्री प्रेरणालाई ब्रेन स्ट्रोक, नर्भिक अस्पतालमा उपचार

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
prerana-new.jpeg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ब्रेन स्ट्रोक भएको छ । उनलाई शुक्रबारदेखि अस्पतालमा भर्ना गरी उपचार थालिएको पारिवारिक स्रोतले बताएको छ । टाउको दुखाइ, वाकवाकी लाग्ने भइरहेका अवस्थामा हातखुट्टा गल्ने हुन थालेपछि अस्पताल भर्ना गरिएको हो । स्नायुरोग विशेषज्ञ पंकज जलानले सघनकक्षमा उपचार जारी राखेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ