arrow

काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्छ :नेत्री कोइराला

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
koirala-sujata.jpeg

काठमाडौँ। नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको बताएकी छिन्।

सोमबार आफ्नै निवास मण्डिखाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले प्रजातन्त्र र विधिको शासनविना मुलुक  सम्वृद्ध बन्न नसक्ने बताइन्। उनले भनिन्, “काँग्रेस प्रजातन्त्रका मुल सिद्धान्त शक्तिपृथकीकरण  र त्यसको सन्तुलित कार्यान्यवनमा विश्वास गर्छ।”

नेत्री कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका प्रजातन्त्रका मुख्य आधारस्तम्भ भएकाले यसको सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ