arrow

कमलरी मञ्चकी अध्यक्षले गरिन् आत्महत्या

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
suicide.jpg.png

गुलरिया । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । 

बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए । 

चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ