arrow

मकवानपुर काँग्रेसबाट १२८ जना उम्मेदवार सर्वसम्मत सिफारिस (नामावली सहित) 

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख १० आइतबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेस मकवानपुरले अहिलेसम्म झण्डै पाँच दर्जन वडा अध्यक्ष तथा गाउँपालिका प्रमुखहरु सर्वसम्मत सिफारिस गरेको छ । काँग्रेसले मकवानपुरमा रहेको हेटौंडा उपमहानगरपालिका सहित पाँच झण्डै ५ दर्जन वडाका वडाअध्यक्ष तथा गाउँपालिका प्रमुख गरी कूल १ सय २८ जना उम्मेदवारहरु सर्वसम्मत चयन गरेको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । 

 

काँग्रेस मकवानपुरका सूचना तथा संचार अधिकृत सुजन विडारीले दिएको जानकारी अनुसार काँग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ र केन्द्रीय प्रतिनिधि सम्मिलित बैठकले उम्मेदवारहरु टुङ्ग्याएको हो । 

 

यसरी सर्वसम्मत चयन भएकाहरुको नाम तल उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ