arrow

सुशीला कार्कीविरुद्धको महाभियोगबारे के भन्छन् प्रस्तावक मीनबहादुर विश्वकर्मा ( भिडियो )

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
min-bahadur-biswakarma.png

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । नेपाली काँग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका संसदीय दलका नेता टेकबहादुर बस्नेत समर्थक रहेको महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो। महाभियोगका प्रस्तावक मीन विश्वकर्मासँग लाइभ कुराकानी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ