arrow

नेपाली कांग्रेस पत्रकार सम्मेलन (भिडियो)

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
congress-pressmeet.png

काठमाडौं ।  स्थानीय तह निर्वाचन २०७४ का सम्बन्धमा नेपाली कांग्रेस प्रचार–प्रसार समन्वय उपसमितिले पार्टीको केन्द्रीय कार्यालय,सानेपा ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।पत्रकार सम्मेलनमा संविधान संसोधन विधयक,  प्रधानन्यायाधिस सुशिला कार्की  बिरुद्धको महाभियोग र निर्वाचनका बारेमा जानकारी गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ