arrow

स्थानीय तहको निर्वाचन पछि एमालेको ५३ बुँदे सपना (पूर्ण पाठ)

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
ghohanapatra_uml_cpn.JPG

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमालेले ५३ बुँदे घोषणापत्र सावैजनिक गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक विशेष कार्यक्रमकाबीच एमालेको घोषणापत्रमा धेरै कुराहरु अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा दिएको अभिव्यक्तिलाई समेटेर तयार पारिएको छ । 

 

१० वर्षभित्रमा विकसित देशका बजारमा प्रतिस्पर्धात्मक किसिमले स्थापित हुने गरी अहिलेदेखि नै निर्यात प्रवद्र्धन उद्योग व्यवसायलाई स्थापित गरिने, १० वर्षपछि नेपाली जनताको प्रतिब्यक्ति आम्दानी १० हजार अमेरीकी डलर भन्दा माथि पुर्याउने लक्ष्य पनि एमालेले राखेको एमालेको घोषणा पत्रमा १० वर्षमा दैनिक ५ लाख यात्रीहरु आवतजावत गर्ने गरी हवाइ यातायात सेवाको संरचना विकास गर्ने कुरा उल्लेख गरिएको छ । 

 

नेकपा एमालेको चुनावी घोषणापत्रको पूर्णपाठ तल प्रस्तुत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ