arrow

सिराहामा दर्ता विना सञ्चालनमा आएका ६ ‌औषधि पसलमा शिलबन्दी

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
ausadhi_bibhag.jpg

काठमाडौं । दर्ता विना नै सञ्चालन गरेको आरोपमा औषधि व्यवस्था विभागले सिराहाको गोलबजारका ६ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । स्थानीय पत्रकार शम्भु यादवले दिएको यादवले दिएको जानकारी अनुसार दर्ता विना नै सञ्चालन भएको भन्ने गोप्य सूचनाको आधारमा विभागले छापा मारेको हो । 

 

विभागको टोली छापा मार्न आएको थाहापाएपछि झण्डै दुई दर्जन औषधि पसलका सञ्चालकहरु पसल बन्द गरेर फरार भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ