arrow

पहिलो चरणको निर्वाचन : कुन जिल्लामा कति खस्यो मत ? (विवरण सहित)

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
election-local-2017.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको पहिलो चरणमा कूल ७१ प्रतिशत मत खसेको जनाएको छ । निर्धारित समय विहान ७ बजेदेखि साँझ ५ बजेसम्म कूल ७१ प्रतिशत मत खसेको आयोगले जनाएको छ। 

आयोगका अनुसार सबैभन्दा बढी मत रसुवामा ८२ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मत रामेछाप जिल्लामा खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

 

सि.नं.

जिल्ला

 

खसेको मत प्रतिशतमा

दोलखा

 

६२

रामेछाप

 

५४

सिन्धुली

 

७५

काभ्रेपलान्चोक

 

६०

सिन्धुपाल्चोक

 

७०

रसुवा

 

८२

नुवाकोट

 

७०

धादिङ

 

७५

चितवन

 

७०

१०

मकवानपुर

 

७०

११

भक्तपुर

 

८०

१२

ललितपुर

 

७५

१३

काठमाण्डौ

 

७५

१४

गोरखा

 

८०

१५

जाजरकोट

 

७३

१६

लमजुङ

 

७१

१७

तनहुँ

 

७०

१८

कास्की

 

७५

१९

मनाङ

 

५८

२०

मुस्ताङ

 

७५

२१

पर्वत

 

६५

२२

स्याङजा

 

७०

२३

म्याग्दी

 

६०

२४

वाग्लुङ

 

६७

२५

नवलपरासी

 

७३

२६

सल्यान

 

७१

२७

डोल्पा

 

८१

२८

जुम्ला

 

७०

२९

मुगु

 

७०

३०

हुम्ला

 

७५

३१

कालिकोट

 

६०

३२

दैलेख

 

७०

३३

सुर्खेत

 

७०

३४

रुकुम

 

७५

जम्मा

 

७१

हालसम्म मत खसेको प्रतिशतमा

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ