arrow

संसदमा काननुमन्त्रीले जवाफ दिने

logo
प्रकाशित २०७२ पुष २० सोमबार
sansad-@@@.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसद बैठक जारी छ । बैठकमा काननुमन्त्री अग्नी खरेलले संविधान संशोधन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ पदने कार्यक्रम छ । यसअघि, आइतबार बसेको बैठकमा मधेशी मोर्चाका सांसदको नाराबाजीबीच विभिन्न विधेयकमाथि हुनुका साथै नेपाल राष्ट्र बैँक (दोस्रो संशोधन) विधेयक, २०७१ र निपेक्ष तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने छुट्टा छट्टै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ