arrow

डा महत भन्छन् –काँग्रेसले आफ्नो भूमिका निर्वाह गर्छ 

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
ramsharan-mahat.jpg.jpeg

इटहरी । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले काँग्रेसले कठोर दिनमा पनि सहजरुपमा राजनीतिक सफलता पाउने गरेको इतिहास रहेकाले लामो समयपछिको स्थानीय तह निर्माण र समृद्धिका लागि थपिएको चुनौतीलाई नेपाली काँग्रेसले स्वीकार गर्दै अघि बढिरहेको कुरामा जोड दिएका छन् ।  

काँग्रेस सुनसरी २ नं क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा नेता डा महतले नेपाल र नेपालीको भविष्य निर्माण गर्ने भूमिका नेपाली काँग्रेसले इमान्दारितापूर्वक निर्वाह गर्नेमा सन्देह नगर्न आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ