arrow

चुनावको दिन तीनवटा प्रदेशमा मात्रै विदा 

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौं । सरकारले निर्वाचन हुने तीन जिल्लामा असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै निर्वाचन हुने तीन प्रदेशमा मात्रै विदा दिने निर्णय गरेको हो । 
 
मन्त्रालयले ती प्रदेशहरु भित्रका शिक्षण संस्थाहरुलाई ४ दिन विदा निदे निर्णय पनि गरिएकोे मन्त्रालयले जनाएको छ । अब असार ११ गतेदेखि प्रदेश नं १, ५ र ७ नं प्रदेशका शिक्षणसंस्था बन्द हुने भएका छन् भने असार १४ गते ती प्रदेशमा सार्वजनिक विदा भएको छ । 


Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ