arrow

चितवनको कालीखोलामा पहिरो ट्रकमाथि खस्यो, चार प्रहरी पुरिए 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
accident-final.jpeg

चितवन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको कालीखोलामा पहिरो ट्रकमाथि खसेको छ ।

सो दुर्घटनामा चार प्रहरी पुरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उद्धार कार्य जारी रहेकोसमेत जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ