arrow

सशस्त्र प्रहरीका ५ एसएसपीको डिआइजीमा वढुवा

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
home-ministry.jpeg

काठमाडौं। सशस्त्र प्रहरी वलका ५ जना एसएसपी डिआइजीमा वढुवा भएका छन्। गृहमन्त्री जनार्दन शर्माले मन्त्रीस्तरीय निर्णय गरि ५ जना एसएसपीलाई डिआइजीमा वढुवा गरेका हुन्। 

वढुवा भएर डिआइजीहरुमा चिरञ्जिवी अधिकारी, नगेन्द्र बहादुर थापा, राजुरामा सुवाल, प्रविण कुमार श्रेष्ठ र कविन्द्रमान श्रेष्ठ रहेको सशस्त्र प्रहरी वलका महानिरिक्षक सिंह वहादुर श्रेष्ठले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ