arrow

झलनाथको क्षेत्रमा काँग्रेस अगाडि 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
suryodaya_nagarpalika_map.png

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ल्ला एवं क्षेत्रमा नेपाली काँग्रेसले अग्रता हाँसिल गरेको छ । इलामकोे सूर्याेदय नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसका उम्मेदवारले सात सय २२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवारको जम्मा ६५० मत आएको छ । माओवादी केन्द्रको भने जम्मा २८ मत आएको छ । 

त्यस्तै, उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवारको अग्रता जारी छ । उपमेयरमा काँग्रेस उम्मेदवारको ७ सय २८ मत ल्याउँदा एमाले उम्मेदवारको ६ सय ६२ र माओवादी केन्द्रको जम्मा २० मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ