arrow

संखुवासभाले दियो काँग्रेसलाई खुसी, दुई वटा गाउँपालिका काँग्रेसले जित्यो 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
sankhuwasabha.png

संखुवासभा । संखुवासभाले नेपाली काँग्रेसलाई एकैपटक खुसी दिएको छ । दुई वटा गाउँपालिका जितेको छ । चिचिला गाउँपालिकामा अध्यक्षमा पासाङ नर्बु शेर्पा र उपाध्यक्षमा यदुकुमारी राई विजयी भएका छन् । 

त्यसैगरी संखुवासभाकै सिलिचोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमै नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका रामबहादुर राई र उपाध्यक्षमा काँग्रेसकै लालकुमारी राई विजयी भएका हुन् ।

योसंगै दोस्रो चरणको निर्वाचनमा काँग्रेसले तीन तह जितेको छ । एमालेको दुई तथा माओवादी केन्द्रको एक तह रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ