काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा चार एसपीएको बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले एपीहरु राजेन्द्रकुमार अधिकारी, कुलबहादुर नेम्वाङ, महेशकुमार श्रेष्ठ र विजय कुमार पण्डितलाई एसएसपीमा सिफारिस गरेको हो ।
सशस्त्रल प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पद संख्या चारमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ ख बमोजिमको बढुवा समितिको बिहीबारको निर्णयअनुसार बढुवा सिफारिस गरिएको जनाइएको छ ।