arrow

जङगली च्याउ खाँदा एकै परिवारका ८ जना गम्भीर

logo
शरद रेग्मी,
प्रकाशित २०७४ असार २२ बिहिबार
dang-musroom.jpg

दाङ । दाङमा गए राती बिषालु च्याउ खादा एकै परीवारका ८ जना बिरामी भएका छन । नजीकै रहेको जंगलबाट ल्यएको च्याउ खादा तुल्सीपुर १८ हेमन्तपुरका ५० बर्षीय केशर बुढा सहीत उहाका परीवारका ८ जना बिरामी परेका हुन ।
 
बीरामी पर्नेहरुमा बुढाका ८ बर्षीय छोरी नीशा,५ बर्षीय दिपा ४ बर्षीय उत्तमा, बिमला, उर्मीला रहेका छन् ।  बिरामी मध्य ७ जनाको अहीलेसम्म पनी होस खुलेको छैन । अचेत अबस्थामा राप्ती अंचल अस्पतालमा ल्याइएपनी होश नखुलेका कारण थप उपचारका लागी  कोहलपुर पठाइएको राप्ती अंचल अस्पताल तुल्सीपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ