arrow

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
cow-farm.png

तेह्रथुम। गाईको बाच्छाले कुल्चिएर तेह्रथुममा एक वृद्धाको मुत्यु भएको छ । म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो ।

बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ