arrow

भालुको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई पाँच लाख

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
money-e1434183175402.jpeg

बझाङ । भालुको आक्रमणबाट मृत्यु भएकाका परिवारले पाँच लाख रुपैयाँ राहत पाएको छ । बझाङको काँडा गाँउपालिका–१ धलौनका अख्या धामीको परिवारले पाँच लाख रुपैयाँ राहत पाएको हो ।

जिल्ला वन कार्यलयका प्रमुख अशोक श्रेष्ठले मृतक अख्या धामीकी श्रीमती फुगीदेवीलाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

धामीका ९ वर्षकी छोरी र ७ र ४ वर्षका दुई छोरा छन् । काँडा गाँउपालिका–१ को खाडा जङगलमा भेडा चराउन गएका बेला अख्या धामीलाई भालुले  आक्रमण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ