arrow

माओवादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
talabandi-kanchanpur-yes.jpeg

सल्यान । नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा मंगलबार तालाबन्दी गरिएको छ । 

जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो ।

‘ समिती निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ