arrow

पठानकोट पुगे नरेन्द्र मोदी

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
modi.jpg.jpeg
पठानकोट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत हप्ता चरमपन्थीले आक्रमण गरेको पठानकोट एयरबस स्टेसन पुगेका छन् । समाचार अनुसार उनले भ्रमणकै अवसर पारेर सीमावर्ती इलाकाको हवाई निरिक्षण पनि गर्नेछन् ।

पठानकोटमा सुरक्षा बलको खोजी अभियान पुरा भएको छ भने एयरबसलाई पुरा रुपमा सुरक्षित घोषित गरिएको छ । गत २ जनवरीमा चरमपन्थीले पठानकोट एयरबसमा हमाल गरेका थिए, जुन घटनामा सात सुरक्षाकर्मीको निधन भएको थियो भने २० जना घाइते भएका थिए । उक्त आक्रमणमा ६ चरमपन्थी मारिएका थिए ।
 
घटनाको एक हप्ता पछि मोदीले पाकिस्तानीको आकस्मिक भ्रमण गरेर प्रधानमन्त्री नवाज सरीफसँग भेट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ