arrow

गृहले २२ जना सीडियो फेर्‍यो

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
CDO.jpg

काठमाडौं । गृह मन्त्रालयले २२ जना प्रमुख जिल्ला अधिकारी सीडीओ सहित ३१ जनालाई काजमा खटाएको छ । काजमा खटाइएकामा १० सहसचिव र १२ उपसचिव छन् ।

गृहका सहसचिव सीताराम कार्की सुर्खेत, गृहकै चन्द्रमान श्रेष्ठ उदयपुर, विष्णु पोखरेल इलाम खटिएका छ् । गृहकै नारायण प्रसाद भट्टराईलाई बर्दिया पठाइएको छ ।

प्रहरी किताबखानाका मदन भुजेल कपिलवस्तु प्रशासनमा पुगेका छन् । गृहकै विष्णु पौडेल जुम्ला पुगेका छन् । गृहका श्याम कुमार सिंह जिल्ला प्रशासन कार्यालयमा खटिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ