arrow

स्थानीय तह थपिएपछि नेपालको ७७ जिल्लामा वडाको संख्या कति भए ? (पूर्ण विवरण)

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार

काठमाडौं । सरकारले आधिकारिक रुपमा ७ सय ५३ वटा स्थानीय तहभित्र रहेको वडाहरुको विवरण सार्वजनिक गरेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार प्रत्येक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कूल वडाहरुको सम्पूर्ण विवरण सार्वजनिक गरेको हो । 

मन्त्रालयका अनुसार कूल ६ वटा महानगरपालिकामा कूल १ सय ७४ वडा, ११ उपमहानगरपालिकामा २ सय ३४ वडा, २ सय ७६ नगरपालिकामा ३ हजार ९८ वडा, ४ सय ६० गाउँपालिकामा ३२ सय ३७ गरी कूल ७ सय ५३ गाउँपालिकामा ६७ सय ४३ वडा कायम भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लागत रुपमा विभिन्न स्थानीय तहभित्र पर्ने वडाहरुको पूर्ण विवरण यस्तो छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ