arrow

कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ ः ओली

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
exPM_oli.jpg

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । 

नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उनले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ