arrow

रेडक्रसलाई एम्बुलेन्स प्रदान

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
redcross.jpg

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका–संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गरेका छन्  । 

निर्वाचन क्षेत्र विकास कोषको र १० लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिएको हो । 

रेडक्रसको स्थापना दिवसका अवसरमा सोमबार पूर्व मन्त्री लेखकले एम्बुलेन्स प्रदान गर्नाका साथै उद्घाटन गरेका थिए । 

एम्बुलेन्सको उद्घाटन गर्दै उनले रेडक्रसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । सबैले परोपकारी सङ्घसंस्थालाई सहयोग गर्नुपर्ने उनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ