arrow

१ सय ३३ तहमा टुंगो लाग्यो काँग्रेसका उम्मेदवार (नामावली सहित)

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
congress-flag.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि २ नं प्रदेशमा नेपाली काँग्रेसले आफ्ना उम्मेदवारहरुको नाम टुङ्ग्याएको छ । कूल ८ जिल्ला भित्रका स्थानीय तह मध्ये काँग्रेसले अब तीन वटा स्थानीय तहको प्रमुखका उम्मेदवार मात्रै छान्न बाँकी रहेको नेपाली काँग्रेसले जनाएको छ । ती तीन स्थानीय तहमा पनि मंगलबार रातीसम्म उम्मेदवारको टुंगो लगाउने नेपाली काँग्रेसले जनाएको छ । 

अहिले काँग्रेसले रौतहटका तीन स्थानीय तहमा मात्रै उम्मेदवार टुंगोमा पुर्याउन बाँकी रहेको छ । उम्मेदवार छनोट गर्न बाँकी रहेका स्थानीय तहहरुमा गौर नगरपालिका, देवाही गोनाई नगरपालिका र मौलापुर नगरपालिका रहेका छन् । ती नगरपालिकाहरुमा प्रमुख र उपप्रमुख दुबैमा उम्मेदवार तय नभईसकेको काँग्रेसले जनाएको छ । त्इस्तै, उपप्रमुखको मात्रै उम्मेदवार तय नभएकास्थानीय तहहरुमा यी तीन स्थानीय तहका अलावा यमुनामाई गाउँपालिका, राजदेवी नगरपालिका,  माधव नारायण नगरपालिका, गढीमाई नगरपालिका र फतुवा विजयपुर नगरपालिका रहेका छन् । 

१ सय ३३ तहमा काँग्रेसले उम्मेदवार बनाएकाहरुको नामावली तल प्रस्तुत गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ