arrow

गोपाल खड्कालाई 'पदमुक्त' गर्ने मन्त्रिपरिषद्को निर्णय 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
Gopal-Bahadur-Khadka.jpg

काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई पदमुक्त गरेर छानविन प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए । 

उनका अनुसार यो विषयमा आपूर्ति मन्त्री शिवकुमार मण्डलले प्रस्ताव ल्याउनुपर्ने भएपनि उनले प्रस्ताव नल्याएपछि प्रधानमन्त्री आफैँले ठाडो प्रस्ताव ल्याएर यस्तो निर्णय गराएका हुन् । खड्का भ्रष्टाचारको आरोपमा धेरै समयदेखि विवादित थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ