- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पशुपन्छी विकास मन्त्रालयको अनुगमन टोलीले काठमाडौँको नागढुङ्गामा गाडिभित्र २८ वटा मरेका खसी बोका फेला पारेको छ ।
पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले नेपालगञ्जबाट आउँदै गरेको ना ५ ख १६८३ नम्बरको बसको डिक्कीबाट मरेका खसीबोका फेला पारेको हो ।
बसमा रहेका ४१ मध्ये २८ मरेका भेटिएका नागढुङ्गा प्रहरी प्रभागका निरीक्षक ऋषिराम घर्तीमगरले बताए । खसीबोका ल्याउनेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।