arrow

नगर सभापति सहित राप्रपाका सय जना कार्यकर्ता कांग्रेस प्रवेश

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
party-prabesh.jpg

काठमाडौं । कञ्चनपुरको  महाकाली नगरपालिकाका रा.प्र.पा. का नगर सभापति सहित सय जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टि प्रवेश गर्नेमा  रा.प्र.पा. का नगर सभापति धनसरा चन्द, पूर्व सभापति धन बहादुर चन्द, जय बहादुर चन्दजी लगायत १०० जना नेता कार्यकर्ता रहेका छन् ।

आइतबार प्रवेश गरेकाहरुलाई टिका लगाई  कांगेस केन्दिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले स्वागत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ