-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गोरखा । गुडिरहेको कारले बालिकालाई ठक्कर दिँदा गोरखा नगरपालिका–१३ की चार वर्षीया बालिका मेविसा गुरुङको मृत्यु भएको छ ।
बा १ ज ४३४९ नंको कारले आँबुखैरेनी–गोरखा सडकखण्डको तीनकिलोमा सोमबार बेलुकी बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।
घाइतेलाई उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।