arrow

कर्फ्यू २३ घण्टापछि हट्यो

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
banda.jpeg

गुलरिया, बर्दिया । सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कर्फ्यू २३ घण्टापछि हटाइएको छ । आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो । 

कफ्र्यू आज बिहान ९ बजेदेखि हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ