arrow

राजदूत दीपकुमार उपाध्यायले दिए पदबाट राजीनामा

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
deep-kumar-upadhyay-nc.jpg

काठमाडौं । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन्। राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताए। राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन्।

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कने बताइएको छ। 

उपाध्याय कपिलवस्तुबाट काँग्रेसको राजनीतिमा पुन सक्रिय हुन लागेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ