arrow

एनआरएनमा को को भए सर्वसम्मत ?

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
nrn-logo.jpg

काठमाडौं । एनआरएनको निर्वाचन हुनुपूर्व नै ५ जना उम्मेदवारहरु निर्विरोध भएका छन् । सोमबार हुन गईरहेको एनआरएनको मुख्य नेतृत्वको निर्वाचन पूर्व नै अफ्रिकाबाट एनआरएनएका ५ पदमा निर्बिरोध मनोनयन भएको नाइजेरियाबाट प्रतिनिधित्व गर्ने कोषाध्यक्षका उम्मेदवार हिक्मत थापाले जानकारी दिए । ।

थापाका अनुसार अफ्रिका क्षेत्रीय संयोजकमा सुनिल कार्की , केन्या, उप क्षेत्रीय संयोजकमा शिव शर्मा पौडेल, तान्जानिया, उप क्षेत्रीय संयोजकमा डा। भुवन ढकाल, केन्या,  महिला उप संयोजकमा मन थापा, नाइजेरिया, युवा उप संयोजकमा बाबुराम शर्मा, मोजाम्बिके सर्वसम्मत भएका हुन् । 

केन्द्रीय नेतृत्वको लागि वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले र उपाध्यक्ष भवन भट्टबीच कडा प्रतिस्पर्धा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ