- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले तिहार लगायत आउदै गरेका चाडपर्वको शुभकामना दिएका छन। शर्माले भर्खरै सकिएको दशैँले आम नेपालीहरुमा खुसियाली साथ घरपरिवार छरछिमेकमा भावानात्मत एकता ल्याएको बताएका छन् ।
साथै उनले भर्खरै सकिएको स्थानीयतहको निर्वाचनमा आम नेपालिको सहभागितालाई धन्यबाद दिदै चुनिएका जनप्रतिनिधिलाई बल पुर्याउन आउदो निर्वाचनमा अझ ससक्त ढंगले सहभागी हुन समेत आम नेपालीलाई आव्हान गरेका छन्।
नेता शर्माले आउदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफु प्रतिनिधिसभाको लागि झापा १ बाट निर्वाचनमा उठ्ने तयारीमा रहेको समेत बताएका छन्।