arrow

माओवादीका मन्त्री विना विभागीय, गृह देउवाको पोल्टामा

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
deuba-cabinet.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिहरुको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवम् उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन्  भने माओवादीबाट मन्त्री बनेकालाई जिम्वेवारीबाट हटाएर विना विभागीय मन्त्री वनाएका छन् ।  

सरकार छोड्ने अन्तिम तयारीमा रहेको माओवादीले अन्तिम समयमा सरकारमै रहने भनैसँगै देउवाले उनीहरुलाई मन्त्रालयको जिम्मेवारीबाट हटाएका हुन् । जनार्दन शर्मा प्रभाको जिम्मामा रहेको गृह मन्त्रालय देउवाले आफ्नै पोल्टामा राखेका छन् । त्यस्तै परराष्ट्र, पशुपंक्षी विकास,बिज्ञान तथा प्रविधी लगायतका मन्त्रालय समेत आफैले हेर्ने भएका छन् ।

सुची



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ