arrow

भारतबाट आएर ठगी, खसी भनेर बेचियो बाख्राको मासु

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
bakhrapalan.jpeg

विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानी, विराटनगरले जनाएको छ । 

उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ