arrow

गुल्मीमा माइक्रो दुर्घटना हुदा ७ जनाको मृत्यु, माइक्रो र जिप ठोकिदा माइक्रो ३०० मिटर तल झर्यो

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
Gulmidarbar_Gaunpalika.png

काठमाडौं । वुटवलबाट गुल्मी सदरमुकाम तम्घास जादैँ गरेको  बा ४ ख ५५०१ नम्बरको माइक्रो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परि ६ जना घाइते भएका छन् भने मृतकको सनाखत हुन सकेको छैन । गाडीमा चालक सहित १५ जना यात्रु रहेको बुझिएको छ ।

गुल्मीदरबार गाउँपालिका-४ मा माइक्रो बिपरीत दिसा बाट आइरहेको लु १ त ४५२२ नम्बरको जिप संग ठोकिएर ३०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एस पि अनुरागकुमार द्धिबेदीले जानकारी दिए । ठोकिएको जिपमा भने सामान्य क्षेती पुगेको बताइएको छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ