कटारीबाट ओखलढुँगा जादै गरेको सुमो दुर्घटना ८ जनाको मृत्यू
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
709
Shares
उदयपुरको कटारीबाट ओखलढुँगा जादै गरेको ना १ ज ३४०४ नम्बरको सुमो दर्घटना हुदा ८ जनाको मृत्यु भएको छ ।
उदयपुर सदरमुकामबाट करिव ३० किलोमिटर पर भएको दुर्घटनामा चालक सहित एक जना महिला घाइते भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एस पि नवराज भट्टले जनाकरी दीए । उनका अनुसार ८ बर्षका बालक भने सकुसल रहेका छन् ।